जोडिनुहोस
सोमवार, पुस ८, २०८१
सोमवार, पुस ८, २०८१
  • होमपेज
  • राधी विद्युत कम्पनीको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त

राधी विद्युत कम्पनीको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त

राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् । कम्पनीको चैत १ गते अपरान्ह ३ः३० को सञ्चालक समितिको बैठकले रुङ्गटालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले नेप्सेमा जारी सुचनामा उल्लेख छ ।

8395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका