जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • इन्भेष्टमेन्ट बैंकले ल्यायो भर्चुअल कार्डमार्फत विदेशमा इकमर्स भुक्तानी सुविधा, ३५ % छुट

इन्भेष्टमेन्ट बैंकले ल्यायो भर्चुअल कार्डमार्फत विदेशमा इकमर्स भुक्तानी सुविधा, ३५ % छुट

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले “एनआईबीएल भी-प्रिपेड इन्टरनेशनल कार्ड” शुरू गरेको छ।

भर्चुअल कार्डमार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्दछन् र झन्झट मुक्त ५०० अमेरिकी डलर बराबरको इकमर्स भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

५०० डलर एक बर्षका लागि हो। बैंकले ग्राहकका लागि ३५ दिन ३५ प्रतिशत छुट सुविधा पनि ल्याएको छ।

बैंकका देशभर ८६ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहरू छन्।

9860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका