slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बुधबार, बैशाख २६, २०८१
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • एनआईबिएल समृद्धि फण्ड–२ मा मागभन्दा ५० प्रतिशत बढी आवेदन

एनआईबिएल समृद्धि फण्ड–२ मा मागभन्दा ५० प्रतिशत बढी आवेदन

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना एनआईबिएल समृद्धि फण्ड–२ मा मागभन्दा ५० प्रतिशत बढी आवेदन परेको छ । उक्त म्युचुअल फण्ड प्रति इकाई १० रुपैयाँ अंकित दरको १२ करोड इकाई सार्वजनिक रुपमा निष्काशन बिक्री तथा खुल्ला गरिएको थियो ।

हालको समयमा विभिन्न संस्थाहरुद्वारा सार्वजनिक रुपमा बिक्री खुला गरिएको सामूुहिक लगानी कोषमा सर्वसाधारणहरुले उल्लेखनीय सहभागीता जनाएका छन् । जसको उदाहरणका लागि हाल सम्पन्न एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत निष्काशन बिक्री तथा खुल्लामा परेको आवेदनले पनि पुष्टि गरेको छ ।

 

6860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?