स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा गोपी कृण्ण भण्डारी नियुक्त भएका छन् । बैंकको ४१० औं सञ्चालक समितिको बैठकले भण्डारीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भण्डारीले बैशाख १७ गतेदेखिनै पदबहाली गरेको बैंकले नेप्सेलाई उपलब्ध गराएको सुचनामा उल्लेख छ ।