जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको सचिवमा गोपी कृष्ण भण्डारी

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सचिवमा गोपी कृष्ण भण्डारी

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा गोपी कृण्ण भण्डारी नियुक्त भएका छन् । बैंकको ४१० औं सञ्चालक समितिको बैठकले भण्डारीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भण्डारीले बैशाख १७ गतेदेखिनै पदबहाली गरेको बैंकले नेप्सेलाई उपलब्ध गराएको सुचनामा उल्लेख छ ।

6210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका