जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ग्लोबल आइएमई लघुवित्तद्धारा प्रहरीलाई मास्क र स्यानिटाइजर वितरण

ग्लोबल आइएमई लघुवित्तद्धारा प्रहरीलाई मास्क र स्यानिटाइजर वितरण

ग्लोबल आइएमई लघुवित्तले प्रहरीलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ । संस्थाका कपिलवस्तु, पाल्पा, चितवन र रुपन्देहीमा रहेका विभिन्न शाखाले प्रहरी सुरक्षाकर्मीहरुलाई माक्स तथा स्यानिटाईजर वितरण गरेको जनाएको छ ।

संस्थाको वाणगंगा, जुडाडाँडा, खैरहनी, माडि र तानसेन लगायतका शाखा कार्यालयहरुले नजिकैको प्रहरी कार्यालयहरुमा २२ लिटर सेनिटाईजर तथा २५ प्याकेट माक्स वितरण गरेका छन् ।

 

3785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?