जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • पूर्व बैंकर निरज श्रेष्ठको कोरोनाबाट मृत्यु

पूर्व बैंकर निरज श्रेष्ठको कोरोनाबाट मृत्यु

पूर्व बैंकर निरज श्रेष्ठको कोरोनाबाट मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि वीरेन्द्र प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । श्रेष्ठले यसअघि माछापुच्छ्रे बैंक र सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ) केही समय सनराइज बैंकमा पनि सिइओ भएका थिए।

उनी एक हप्तादेखि अस्पतालमा उपचाररत थिए । स्वास्थ्यमा ठूलो समस्या देखिएपछि उनलाई भेन्टिलेटरको आवश्यकता परेको थियो । अन्य अस्पतालहरुमा भेन्टिलेटर खोज्दाखोज्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि हिजो मात्रै श्रेष्ठका बुवाको कोरोनाका कारण नै निधन भएको थियो। श्रेष्ठको श्रीमती र छोरी नयाँ दिल्लीमा छन्।

 

6515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?