जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कुमारी बैंक र श्री एयरलाइन्सबीच सम्झौता, कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा छुट पाउने

कुमारी बैंक र श्री एयरलाइन्सबीच सम्झौता, कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा छुट पाउने

कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सको टिकट शुल्कमा आकर्षक छुट पाउने बैंकले जनाएको छ।

बैंकका अनुसार श्री एयरलाइन्सका काउन्टरहरूबाट टिकट खरिद गरी कुमारी बैंककै डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ सेवाबाट रकम भुक्तानी गर्दा ५०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन्।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत लिन सक्ने बैंकको विश्‍वास छ।

2360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?