जोडिनुहोस
शनिबार, बैशाख १३, २०८२
शनिबार, बैशाख १३, २०८२
  • होमपेज
  • कोभिड–१९ को रोकथाममा प्रभु क्यापिटलको सहयोग

कोभिड–१९ को रोकथाममा प्रभु क्यापिटलको सहयोग
प्रभु क्यापिटलले कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । क्यापिटलले संस्थागत उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।

कोभिड–१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । कम्पनीले पूनः प्रयोग गर्न मिल्ने मास्क१५० थान, साबुन १५० थान, स्यानिटाइजर (१०० मिलिलिटर) १५० थान, पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड १५० थान, आकस्मिक खाद्य सामाग्री १५० थान , पारासिटामोल १५० थान वितरण गरेको छ।

4470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका