जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सातदोबाटो, ग्वार्को र एकान्तकुनामा फ्लाइओभर बनाइने

सातदोबाटो, ग्वार्को र एकान्तकुनामा फ्लाइओभर बनाइने

सरकारले आर्थिक वर्ष २०७८/७९ मा रिंगरोडमा पर्ने राजधानीका व्यस्त ३ सडकमा फ्लाइओभर निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सातदोबकाटो, ग्वार्को र एकान्तकुनामा आर्थिक वर्ष २०७८/७९ फ्लाइओभर बनाइने जानकारी दिए ।

3075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?