pay someone to write my cover letter advantages and disadvantages of doing sports essay creative writing jobs ontario fashion writer cover letter blog post about creative writing creative writing curtis brown us essay writing service research paper maker philippines victorian toys homework help creative writing lost in the woods roger williams university creative writing creative writing answers creative writing describing old man do your homework synonym help to create a thesis statement essay expert writers wgu homework help can you write a literature review in a day how you help your family essay open university creative writing ma review type my essay for me top universities in uk for english and creative writing darlington creative writing creative writing field trips high school homework help websites creative writing course online australian landscape creative writing do your homework for you cpm homework help chapter 5 professional cover letter price
जोडिनुहोस
शुक्रबार, असार ४, २०७८
शुक्रबार, असार ४, २०७८
  • होमपेज
  • सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते

सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २३ गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको बैशाख ३१ गते सम्पन्न संचालक समितिको बैंठकले उक्त सभाको गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको आफ्नै प्रधान कार्यालय, कमलादी, काठमाडौंमा, बिहान ११ बजे गर्ने जनाएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने समेत कम्पनीले जनाएको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पेश गर्ने,आर्थिक वर्ष २०७५ /७६ को लेखा परिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान तथा नगद प्रवाह तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने प्रस्ता रेहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७६÷ ७७ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।

त्यसैगरी सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
geciktirici krem Yaklaşık olarak
0 प्रतिक्रिया
cialis yorum ? Nitratlar, amil Sağlık Cinsellik
0 प्रतिक्रिया
cialis fiyat Özellikle yaşlı, kan
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
recommended nulled plugins
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
cialis 5 mg 14 tablet fiyat Cinsel sağlık
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK