जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सनराइज बैंकका शाखा बुटवलमा

आर्थिक विशेष

सनराइज बैंकका शाखा बुटवलमा

सनराइज बैंकका शाखा बुटवलमा

सनराइज बैंकले बुटवलस्थित राम मन्दिर लाइनमा आफ्नो १०५औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रmपमा शाखाको उद्घाटन गरेका छन् ।

सो कार्यक्रममा बैंकका नायब महाप्रबन्धक श्री अपछ कुमार यादव, बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष उज्जवल कसजुलगायतको उपस्थिति रहेको थियो ।
बैंकले १०५ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउन्टर, १२० वटा एटीएममार्फत पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

6450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?