thesis statement creator short story creative writing exercises call a teacher for homework help college essay writers for hire types of written communication essay creative writing uga princeton university masters in creative writing icse creative writing creative writing prompts for 4th graders custom molds inc case study online masters creative writing canada creative writing social work tall creative writing icats creative writing contest 2020 results napier university ma creative writing creative writing devices application letter for job order in municipality creative writing 7 year olds willamette university creative writing can homework help improve academic achievement graveyard description creative writing writing custom annotation processor java ready made cover letter for resume how to not be lazy and do your homework economic homework help unimelb creative writing price dissertation binding doing his homework he was thinking hard scholarships mfa creative writing creative writing salary uk
जोडिनुहोस
शुक्रबार, असार ४, २०७८
शुक्रबार, असार ४, २०७८
  • होमपेज
  • तत्काल अभिकर्तालाई दिइएको कर्जा असुलीका लागि दवाव नदिन निर्देशन !

तत्काल अभिकर्तालाई दिइएको कर्जा असुलीका लागि दवाव नदिन निर्देशन !

बीमा समितिले कम्पनीहरुलाई परिपत्र जारी गर्दै अभिकर्ताहरुलाई असार मसान्तसम्म कर्जा असुलीको लागि दवाव नदिन निर्देशन दिएको छ । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै तत्काल अभिकर्तालाई दिइएको कर्जा असुलीका लागि दवाव नदिन निर्देशन दिइएको अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । उनले भने ‘असार मसान्तसम्म कर्जा असुल गर्नै पर्ने बाध्यता अव रहेन । असार पछि कहिलेसम्म कर्जा असुल उपर गरिसक्ने हो हामीलाई तालिका सहित पठाउनुहोस ।’कर्जा असुल फर्छ्यौट गर्ने सम्बन्धमा कम्पनीहरु सँगको औपचारिक र अनौपचारिक छलफल हुँदा अषाढ मसान्तभित्र सबै कर्जाहरु फर्छ्यौट गर्न अप्ठेरो हुने व्यहोरा अनुरोध भए पछि यस्तो निर्देशन जारी गरिएको समितिले जनाएको छ । कम्पनीबाट प्रवाह भएको नगद कर्जाहरु मध्ये कुन कर्जा कति समय अवधिमा फर्छ्यौठ हुने हो, सो अवधि भित्र फर्छ्यौट गर्ने व्यवस्था मिलाउने जानकारी बीमा समितिलाई अवगत गराउनु पर्ने भएको हो ।

समितिले कम्पनीहरुलाई कर्जा असुलिका लागि समय सिमा नतोकिदिए पनि अवको कति समय भित्रमा कर्जा असुल उपर गर्ने हो, त्यसको जानकारी बीमा समितिलाई गराउनु पर्ने भएको हो ।

बीमा समितिले गत बैशाख २ गते अभिकर्ताहरुलाई दिएको सम्पुर्ण कर्जा यहि असार मसान्तभित्र असुल उपर गर्न निर्देशन दिएको थियो । बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई विनाधितो व्यवसाय ल्याउने आशामा करोडौ रुपैयाँ कर्जा प्रवाह भएको पाए पछि समितले कडाइ गरेको हो ।

अहिलेको असहज परिस्थितिमा कर्जा असुल उपर गर्न खोज्नु अमानविय व्यवहार भएको भन्दै अभिकर्ताहरुले विरोध गरेपछि समिति आफ्नै निर्देशनबाट पछाडि हटेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
geciktirici krem Yaklaşık olarak
0 प्रतिक्रिया
cialis yorum ? Nitratlar, amil Sağlık Cinsellik
0 प्रतिक्रिया
cialis fiyat Özellikle yaşlı, kan
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
recommended nulled plugins
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
cialis 5 mg 14 tablet fiyat Cinsel sağlık
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK