masters dissertation help uk editing services for phd thesis creative writing workshop delhi online help writing an essay uts bachelor of communication creative writing uea creative writing entry requirements primary homework help tudors daily life creative writing about the sunset business plan for purchase of existing business job description business plan writer who can write a business plan for you emory university creative writing faculty last minute paper writing service low residency mfa creative writing berkeley creative writing phd english and creative writing plymouth smu phd creative writing creative writing and psychology creative writing on gender equality scholarship essay helper a business plan helps homework help castles georgia state university creative writing phd write my research paper for me reviews pay someone to do my algebra homework essay stay at the hostel or at home in order to study better homework help algebra 1 answers college essay writers creative writing course new york university of texas creative writing program
जोडिनुहोस
शुक्रबार, असार ४, २०७८
शुक्रबार, असार ४, २०७८
  • होमपेज
  • रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि ठुलो संख्यामा कर्मचारी

रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि ठुलो संख्यामा कर्मचारी

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले धेरै संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले  सात वटै प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि ब्रान्च म्यानेजरको माग गरेको जनाएको छ ।

कम्पनीले प्रदेश नम्बर १ का ९ वटा शाखा तथा उप शाखा कार्यालयका लागी, प्रदेश दुईको जलेश्वर, महोत्तरी र यधुकोहाका लागि, वागमती प्रदेशको हाकिम चोक र भरतपुरका लागि, गण्डकी प्रदेशकोबिरौटा र पोखराका लागि, लुम्बिनी प्रदेशको बर्दघाट र नवलपरासी,सन्धीखर्क, अर्घाखाची, मणिग्राम, बुटवल,श्रीनगर, सल्यान, रोल्पा, लिबांग, भलुबांङ र दाङका लागि, कर्णली प्रदेशको मेहलकुनाका लागि, सुदूरपश्चिम प्रदेशको झलरी र कंचनपुर, भंजनीका लागि कर्मचारीको माग गरेको हो ।

मान्यता प्राप्त विश्वविध्यालयबाट न्युनतम स्नातक तह उत्तिर्ण गरी जीवन बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थाका कार्यानुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकातिश भएको मितिले सात दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
हालसम्म कम्पनीले ९७ वटा शाखा तथा उप शाखा कार्यालय विस्तार गरी ग्राहकहरुलाई उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
geciktirici krem Yaklaşık olarak
0 प्रतिक्रिया
cialis yorum ? Nitratlar, amil Sağlık Cinsellik
0 प्रतिक्रिया
cialis fiyat Özellikle yaşlı, kan
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
recommended nulled plugins
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
cialis 5 mg 14 tablet fiyat Cinsel sağlık
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK