जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि ठुलो संख्यामा कर्मचारी

रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि ठुलो संख्यामा कर्मचारी

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले धेरै संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले  सात वटै प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि ब्रान्च म्यानेजरको माग गरेको जनाएको छ ।

कम्पनीले प्रदेश नम्बर १ का ९ वटा शाखा तथा उप शाखा कार्यालयका लागी, प्रदेश दुईको जलेश्वर, महोत्तरी र यधुकोहाका लागि, वागमती प्रदेशको हाकिम चोक र भरतपुरका लागि, गण्डकी प्रदेशकोबिरौटा र पोखराका लागि, लुम्बिनी प्रदेशको बर्दघाट र नवलपरासी,सन्धीखर्क, अर्घाखाची, मणिग्राम, बुटवल,श्रीनगर, सल्यान, रोल्पा, लिबांग, भलुबांङ र दाङका लागि, कर्णली प्रदेशको मेहलकुनाका लागि, सुदूरपश्चिम प्रदेशको झलरी र कंचनपुर, भंजनीका लागि कर्मचारीको माग गरेको हो ।

मान्यता प्राप्त विश्वविध्यालयबाट न्युनतम स्नातक तह उत्तिर्ण गरी जीवन बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थाका कार्यानुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकातिश भएको मितिले सात दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
हालसम्म कम्पनीले ९७ वटा शाखा तथा उप शाखा कार्यालय विस्तार गरी ग्राहकहरुलाई उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

6700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका