जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका २२ वटा संस्थापकले ७ लाख ३७ हजार कित्ता बिक्री गर्दै

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका २२ वटा संस्थापकले ७ लाख ३७ हजार कित्ता बिक्री गर्दै

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका २२ वटा संस्थापकले ७ लाख ३७ हजार कित्ता बिक्री गर्ने भएका छन्। पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई नै छ। उक्त सेयर खरिदमा इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन पेस गर्न सक्नेछन्।

के कति सेयर के कति दरभाउमा किन्नेबारे निवेदन बैंकको सेयर शाखा लाजिम्पाटमा बुझाउन आग्रह गरेको छ। बिक्रीमा राखिएका सेयर मध्ये एक लाख ३१ हजार १६० कित्ता सेयर संस्थापकले किनिसकेका छन्।

बाँकी ६ लाख ५ हजार ९६६ कित्ता सेयर खरिद गर्न उपलब्ध छ। तोकिएको म्याद सम्म पर्याप्त आवेदन नआए सेयर गैर संस्थापकहरुलाई बिक्री गर्ने बैंकले जनाएको छ।

3230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर