जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि सरकारद्वारा आवेदन खुला

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि सरकारद्वारा आवेदन खुला

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यहरुका लागि आवेदन खुलेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक जना अध्यक्ष र चार जना सदस्य पदका लागि आवेदन खुला गरेको हो । मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि पनि दरखास्त आह्वान गरेको छ ।

इच्छुक व्यक्तिले जेठ ५ गते मंगलबार कार्यालय समयमा दर्खास्त पेस गर्न सूचनामा भनिएको छ ।

310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका