जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल विज्ञापन संघले ‘विज्ञापन सप्ताह’ मनाउँदै

नेपाल विज्ञापन संघले ‘विज्ञापन सप्ताह’ मनाउँदै

नेपाली विज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघ (आन)ले आफ्नो स्थापना दिवस जेठ ३० गतेलाई “एड˗डे ”को रुपमा साता भरि मनाउने भएको छ ।

आनले नेपाली विज्ञापन सप्ताह जठ ३० गतेदेखि असार ७ गतेसम्म नेपाली विज्ञापन सप्‍ताह कार्यक्रम गरी मनाउने भएको हो ।

यस अवसरमा आनले शान्तीनगर स्थित सचिवालयमा रक्तदानको आयोजना गरेको छ ।

5125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?