जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२

हालको खबर

  • होमपेज
  • लक्ष्मी बैंकको युरो कप योजना Mobile Money – Predict and Win! 

लक्ष्मी बैंकको युरो कप योजना Mobile Money – Predict and Win! 

यस वर्ष आयोजना भईरहेको युरो कप २०२१ को सुरुवातसंगै आए सँगै फुटबलका फ्यानफ्यानहरुमा मात्र नभई अन्य सर्वसाधारणहरु मा पनि समेत यसको उमङ्ग छाएको देख्न सकिन्छ । सो उमङ्गमा अझ बढी उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफ्ट सफ्ट सँग मिली लक्ष्मी बैंकको युरो कप योजना Mobile Money – Predict and Win! ल्याएको छ ।

यो क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन देखी, अर्थात जुन ११ देखी सुरु भई भएको हो र युरो कपको अन्त्य सम्म, अर्थात अन्तिम दिन जुलाई ११ सम्म जारी रहने छ। यस क्याम्पेन मा ५ जना भाग्यशाली विजेताहरुले ५० एम.बि.पि.एसस्. को १ वर्ष अवधिको ईन्टरनेट सब्स्क्रिप्सन कगदकअचष्अउतष्यल निःशुल्क पाउन सक्नुहुनेछ ।

यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनु पर्दछ र मोबाईल मनी का प्रयोगकर्ताले भने सजिलै एप द्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नुहुनेछ ।सक्नेछन्। मोबाईल मनी को ’फोन–पे डैरेक्ट’  (अन्तर बैंक नगद ट्रान्स्फर) बाट नगद ट्रान्सस्फर गर्दा प्रोमो कोड राख्ने ठाउँ मा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ र। यती यति गरेपछी नै यस क्याम्पेनमा सहभागी भईन्छ। हुन सकिनेछ ।

क्यम्पेनको अवधिी पछी युरो कप को विजेता देशको सही अनुमान गर्नुहुने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिनेछन् । विजेता ग्राहकमहानुभावहरुले जसले १ वर्ष को ईन्टरनेट सब्स्क्रिप्सन निशुल्क पाउनुहुनेछ ।पाउने छन। जती धेरै पटक नगद ट्रान्स्फर गर्नुहुन्छ, त्यती नै धेरै जित्ने मौका पाउनुहुनेछ ।

9080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?