जोडिनुहोस
शनिबार, साउन ९, २०७८
शनिबार, साउन ९, २०७८
  • होमपेज
  • रिलायबल लाइफको साधारण सभा आज हुँदै

रिलायबल लाइफको साधारण सभा आज हुँदै

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको जेठ १० गते बसेको संचालक समिति बैठकले तेस्रो साधारण सभा अषाढ ४ गते शुक्रबार बोलाएको थियो । कम्पनीको साधारण सभा प्रधान कार्यालय, ज्ञानेश्वर काठमाडौंमा भर्चुअल माध्यमबाट दिउँसो १ बजे हुरु हुनेछ ।

सभामा सर्वसाधारणलाई छुट्याइएको सेयर (आईपीओ) जारी गर्ने प्रस्तावलाई पारित गर्नेछ । रिलायबल नेपालले सर्वसाधारणमा ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपीओ जारी गर्नेछ । आईपीओ बिक्रीपछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

त्यस्तै, सभामा संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७६–०७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ भने संचालक नियुक्तिको अनुमोदन पनि गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
Cialis – Göker, ‘‘PRK, Cialis Nedir ?
0 प्रतिक्रिया
geciktirici krem Yaklaşık olarak
0 प्रतिक्रिया
cialis yorum ? Nitratlar, amil Sağlık Cinsellik
0 प्रतिक्रिया
cialis fiyat Özellikle yaşlı, kan
0 प्रतिक्रिया
Es werden ernährung gesundheit
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
recommended nulled plugins
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve