जोडिनुहोस
मङ्लबार, पुस १, २०८२
मङ्लबार, पुस १, २०८२
  • होमपेज
  • नेपाल इन्स्योरेन्सको बोनश शेयर सूचीकृत

नेपाल इन्स्योरेन्सको बोनश शेयर सूचीकृत

नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको ९ लाख २० हजार २५० दशमलव ७९ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

अब लगानीकर्ताले यस शेयर भोलिबाट खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो ।

6780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका