जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रभु लाइफमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन

प्रभु लाइफमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले उप शाखा प्रमुखका लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले राजापुर,छिन्चु,राकम कर्णाली, कालीकोट,बाँसगढी र सल्लीबजारका लागि उप शाखा प्रमुख पदमा कर्मचारीको माग गरेको हो ।

स्नातक वा सोभन्दा माथिको परिक्षा उतिर्ण गरेको हुनुपर्ने, जीवन बीमा व्यवसाययको अनुभव भएकालाई विषेश महत्व दिइने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

8850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका