जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कामना सेवाको शाखा भोटाहिटीमा

कामना सेवाको शाखा भोटाहिटीमा

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले काठमाडौँको भोटाहिटीबाट शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो १२८ औँ शाखा हो ।

योसँगै काठमाडौं उपत्यकामा मात्रै बैंकका शाखा २३ वटा पुगेका छन् ।

भोटाहिटी शाखाको उद्घाटन काठमाडौं महानगरपालिका २७ का वडाध्यक्ष चिनिया मान बज्राचार्य र बैंकका अध्यक्ष सुदिप आचार्यले गरे ।

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एसएमएस बैैंकिङ जस्ता डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले १२८ वटा शाखा, एउटा विस्तारीत काउन्टर तथा ७० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

3655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?