जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • गोर्खा ब्रुअरीद्वारा भूकम्पपीडितलाई १ करोड सहयोग

गोर्खा ब्रुअरीद्वारा भूकम्पपीडितलाई १ करोड सहयोग

गोर्खा ब्रुअरी प्राइभेट लिमिटेडले जाजरकोट लगायतका स्थानका भूकम्पपीडितलाई राहत उपलब्ध गराउने उद्देश्यले १ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरे । प्रधानमन्त्री दाहालले स्वस्फुर्त रुपमा गरिएको सहयोगका लागि धन्यवाद दिएका थिए ।

डीएमडी सिलवालले गोर्खा बु्रअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरुमा उल्लेख्य सहयोग गर्दै आएको, विशेष गरि कोभिड महामारी र २०७२ को महाभूकम्पपछि कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठूलो सहयोग गरेको उल्लेख गरेका थिए ।

930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?