जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।

बैंकिङ्ग

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।

नयाँ आर्थिक वर्षमा सिभिल बैंकले सर्वाधिक ब्याजदरको २ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले सुपर सेभिङ अकाउण्ट र खुत्रुके खाता सञ्चालनमा साउन १ गतेबाट सञ्चालनमा ल्याएको हो ।

सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले भन्दा र बैंकले हालसम्म दिएको भन्दा बढी ब्याजदर निर्धारण गर्दै बैंकले १ महिनाको लागि बचत योजना ल्याएको हो । सुपर सेभिङ एकाउण्टमा बैंकले ६.०१ प्रतिशत र खुत्रुके खाता ७.०१ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ ।

न्यूनतम २५ हजार रुपैयाँबाट शुरु गर्न सकिने सुपर सेभिङ एकाउण्टमा क्यानसर लगायत ६ वटा प्राणघातक रोगको बीमा गरिने बैंकले जानकारी दिएको छ ।

यसैगरी, खुत्रुके खाता बैंकले न्यूनतम २ वर्षदेखि १० वर्षसम्मको लागि सञ्चालनमा ल्याएको हो । विषेश गरी कोभिड–१९ को संक्रमण जोखिमलाई मध्य नजर गर्दै शुरु गरिएको यो खातामा ग्राहकले चाहेको जुनसुकै समयमा पनि जति पनि रकम जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

सो खाता न्यूनतम ५ सय रुपैयाँदेखि शुरु गर्न सकिन्छ । ग्राहकले खुत्रुके खातामा आफ्नो सहुलियतले अधिकतम सीमासम्म रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । साथै, खाता अवधिभरको लागि बैंकले खातामा जम्मा भएको रकमको ७० प्रतिशत कर्जा लिन पाउने सुविधा समेत प्रदान गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको यी २ वटा बचत खाता योजना साउनको अन्तिमसम्म खाता खोल्ने र बचत गर्नलाई बैंकले तोकेको ब्याजदर दिने बताएको छ भने साउन पश्चात भने बजारको अवस्था अनुसार ब्याजदर परिवर्तन हुने बैंकले जनाएको छ ।

कर्जाको ब्याजदर सिभिल खुत्रुके खातामा प्रदान गरिएको ब्याजदरमा २ प्रतिशत थप गरी वा आधारदरमा जुन बढी हुन आउँछ सोही ब्याजदरमा कर्जा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ

5590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका