जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एक्सेल डेभलपमेण्ट बैंकको कामु सीईओमा कार्की नियुक्त

एक्सेल डेभलपमेण्ट बैंकको कामु सीईओमा कार्की नियुक्त

एक्सेल डेभलपमेण्ट बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा लेखराज कार्र्की नियुक्त भएका छन् । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि आज साउन १ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कार्र्की नियुक्त भएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत दिने

प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलेको पदावधि यहि असार मसान्तमा समाप्त भएको बैंकले जनाएको छ ।

कुमार पोखरेलेको पदावधि यहि असार मसान्तमा समाप्त भएको बैंकले जनाएको छ ।

5685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?