जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि लघुवित्तका सीईओ आनन्द पाण्डेले दिए राजीनामा

एनएमबि लघुवित्तका सीईओ आनन्द पाण्डेले दिए राजीनामा

एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द पाण्डेले पदबाट राजीनामा दिएका छन्।

संस्थाको सञ्चालक समितिको कात्तिक १२ गते बसेको १७९औं बैठकले पाण्डेको राजीनामा स्वीकृत गरेको हो। व्यक्तिगत कारण देखाउँदै उनले सीईओ पदबाट राजीनामा दिएका हुन्।

सञ्चालक समितिले पाण्डेको राजीनामा आगामी पुस ७ गतेदेखि लागू हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको जनाएको छ।

1535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका