जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जनरल इन्स्योरेन्सको संचालकमा अग्रवाल नियुक्त

जनरल इन्स्योरेन्सको संचालकमा अग्रवाल नियुक्त

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संचालकमा मिता मुरारका अग्रवाल नियुक्त भएकी छिन् । कम्पनीले सञ्चालक सदस्यमा बाँकी कार्यकालको लागि मुरारका लाई नियुक्त गरेको हो ।

साउन १ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभाबाट नियुक्त भएका सञ्चालक दिपेन्द्र अग्रवालको राजिनामा स्वीकृत गरी रिक्त रहेको उक्त पदमा बाँकी कार्यकालको लागि उनलाई नियुक्त गरेको हो ।

5660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका