slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बिहिबार, बैशाख २७, २०८१
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

सगरमाथा इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

सगरमाथा इन्स्योरेन्सले ५ लाख ५१२ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक शेयरधनी सनराइज बैंकको नाममा रहेको उक्त शेयर विक्रीको लागि साउन ६ गते ३५ दिने सूचना सार्वजनिक गरेको हो ।

यो शेयरको मूल्य प्रतिकित्ता रू. ७७६ दशमलव ५५ तोकिएकाले कम्पनीको संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र रितपूर्वक निवेदन पेश गर्न आग्रह गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा निवेदकको माग बमोजिम वर्तमान संस्थापक शेयरधनीभन्दा व्यक्तिका नाममा विक्री हुने समेत कम्पनीले जानकारी गराएको हो ।

2310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?