जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशनका लागि बोर्डमा दियो निवेदन

कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशनका लागि बोर्डमा दियो निवेदन

कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशन तथा विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा विक्रीका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । बेंकले बोर्डमा साउन ३ गते निवेदन दिएको हो ।

कम्पनीले कुल १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

9370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका