जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • प्रभु बैंकले २ लाख २१८६ कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

प्रभु बैंकले २ लाख २१८६ कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

प्रभु बैंक लिमिटेड संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक तथा सर्वसाधारण सेयरधनीका लागि सेयर बिक्रीमा राखेको हो।

बैंकले लिलाम बढाबढबाट सेयर बिक्री गर्ने छ। बैंकले कुल २ लाख २ हजार १८६ कित्ता सेयर बिक्रीमा राखेको छ।

सेयरको न्यूनतम मूल्य प्रति कित्ता २१० रुपैयाँ तोकिएको छ। इच्छुकले २१० देखि माथिको मूल्य तय गरेर आवेदन दिनु पर्छ।

आवेदन साउन २९ गतेसम्म दिनु पर्छ। बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो। २१० रुपैयाँका दरले बिक्री भएमा ४ करोड २४ लाख ५९ हजार ६० कित्ता आउने छ।

8295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?