जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बिग डिजिटलको नयाँ अफर, शून्य व्याजदरमा किस्ताबन्दीमा आईफोन किन्न सकिने

बिग डिजिटलको नयाँ अफर, शून्य व्याजदरमा किस्ताबन्दीमा आईफोन किन्न सकिने

विद्युतीय सामग्रीको शोरुम बिग डिजिटलले नयाँ अफर सार्वजनिक गरेको छ । डिजिटलले यहि जनवरी १५ देखि तीन महिनासम्मको लागि नयाँ अफर ल्याएको हो ।

एनआईसी एसिया बैंकका ग्राहकलाई डिजिटलले शुन्य व्याजदरमा किस्ताबन्दीमा आइफोन लगायत अन्य फोन, ल्यापटप, म्युजिकल इन्टुमेन्ट र घरायसी सामाग्रीहरु खरिद गर्न सकिने नयाँ अफर ल्याएको हो । जसमा शून्य रुपैयाँ डाउन पेमेन्ट गरेर आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स खरिद गर्न सकिनेछ । जसमा ग्राहकले निःशुल्क चार्जर पनि पाउने कम्पनीले जनाएको छ ।

यो अफर एनआईसी एसिया बैंकका ग्राहकले पाउनेछन् । जसका लागि ग्राहकले एनआईसी एसिया बैंकको क्रेडिट कार्ड प्रयोग गरेर किस्ताबन्दीमा विग डिजिटलले बिक्री वितरण गर्ने संम्पुर्ण डिजिटल सामाग्रीहरु खरिद गर्न सक्नेछन् ।

नयाँ अफर बिग डिजिटल भक्तपुरको कमलविनायक र ललितपुरको ग्वार्खो शाखामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

1485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका