slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बिहिबार, बैशाख २७, २०८१
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • रिलायबल लाइफका लोहनीको कार्यकाल थप्न बीमा समितिको स्वीकृति

रिलायबल लाइफका लोहनीको कार्यकाल थप्न बीमा समितिको स्वीकृति

बीमा समितिले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतको कार्यकाल दोहोर्याउन स्वीकृति दिएको छ । कम्पनीको साउन एक गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई थप एक कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिको उक्त निर्णय पछि अन्तिम स्वीकृतिका लागि बीमा समितिमा पठाइएको थियो । बीमा समितिले अन्तिम स्वीकृति दिए सँगै सञ्चालक समितिलाई कार्यकाल थप गर्ने बाटो खुलेको हो । लोहनीको पहिलो कार्यकाल यहि साउन १७ गतेदेखि सकिदैछ ।

लोहनी कम्पनीको स्थापनाकाल देखिनै प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् । सिभिल इन्जिनियर लोहनीले व्यस्थापनमा स्नातकोत्तर गरेका छन् । रिलायबल आउनु अगाडि बैंक वित्तीय संस्थामा थिए । उनले बैंक वित्तिय संस्थामा मात्रै एक दशक भन्दा लामो समय विताएका छन् । त्यस्तै दुई दशकमा एम टेक इन्जिनियरिङ एण्ड कन्सल्टेन्सी सर्भिस, बैंक वित्तीय संस्था र बीमा कम्पनीमा विताएका छन् । माइक्रोफाइनान्समा लामो समय काम गरेका लोहनीले माइक्रोइन्स्योरेन्स क्षेत्रमा पनि व्यवसाय छ भनेर प्रमाणित गरिदिएका छन् । आजका दिनमा रिलायबल नेपाल माइक्रोइन्स्योरेन्स पोलिसी बिक्री गर्नेमा सबैभन्दा अगाडि छ ।

रिलायबल नेपालले प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरिरहेको छ । यदि बीमा समितिले प्रिमियममा प्राथमिक शेयर निष्काशनका लागि अनुमति दियो भने कम्पनीले नेपाली बीमा क्षेत्रबाटै पहिलो पटक प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्नेछ ।

5185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका