जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मलहोत्राले दिए स्वास्थ्य विभागलाई ५० हजार मास्क

मलहोत्राले दिए स्वास्थ्य विभागलाई ५० हजार मास्क

कोरोना भाइरसको प्रकोपपछि देखिएको मास्क अभाव हटाउन नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले त्यसको उत्पादन सुरु गरेका छन्। मास्क अभाव बढ्दै गएपछि सरकारको आग्रहमा चेम्वरले मलहोत्राको संयोजनमा मास्क उत्पादन प्रक्रिया सुरु गरेको थियो।

त्यसरी सुरु भएको अभियान अन्तर्गत डिस्पोसेबल मास्कको उत्पादनसँगै बितरण सुरू गरिएको मलहोत्राले जानकारी दिए। यसरी उत्पादन भएका डिस्पोजेवल मास्क उनले बुधवार स्वास्थ सेवा बिभागलाई पचास हजार थान बितरण गरे।

यो मास्क विभागले सरकारी अस्पतालहरुमा वितरण गर्नेछ। त्यसैगरी मलहोत्राले केहि निजि अस्पतालहरुमा पनी मास्क बितरण गरिएको जानकारी दिए। उनले मास्कको उत्पादनसँगै अब यसको अभाव पनि हट्दै जाने जानकारी दिए।

11445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका