जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • सूर्या लाईफ इस्योरेन्सको परासी शाखा उद्घाटन

सूर्या लाईफ इस्योरेन्सको परासी शाखा उद्घाटन

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको परासी शाखाको उद्घाटन बुधबार सम्पन्न भएको छ । शाखाको उद्घाटन कम्पनीका सहायक महाप्रबन्धक (प्रदेश प्रमुख ५) किरण गौतले गरेका थिए ।

शाखाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सहायक महाप्रबन्धक गौतले भने ‘बीमा बुढेसकालको साथि भएकोले सवैले अनिवार्य बीमा गर्नुपर्दछ ।’

6113b851dc6d6.jpg

7420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?