जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कृषि विकास बैंकद्धारा समता शैक्षिक गुठीलाई आर्थिक सहयोग

कृषि विकास बैंकद्धारा समता शैक्षिक गुठीलाई आर्थिक सहयोग

कृषि विकास बैंकले एक शैक्षिक गुठीलाई आर्थिक सहयोग गरेको छ । बैंकको मुख्य कार्यालय रामशाहपथको आयोजनामा नेपालका ख्याति प्राप्त राष्ट्रिय हास्यव्यङ्गे मुर्धन्य कलाकरद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम–उपस्थीतिमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले समता शैक्षिक गुठीका संचालक उत्तम संञ्जेललाई पाँच लाखको चेक हस्तान्त्रण गरेका हुन् ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकरद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बैकको तर्फबाट उहांहरुको सुस्वास्थ्य तथा दिर्घायूका कामना सहितको सम्मान समेत गरिएको थियो । आगामी दिनमा समता शैक्षिक गुठीलाई यस प्रकृतिका सहयोगहरु बैंकका फिल्ड स्थीत प्रदेश कार्यालहरुबाट समेत नियमानुसार उपलव्ध गर्न सकिने भन्दै समता शैक्षिक गठीले पु¥याएको योगदानको प्रसंशा गरको छ ।  

4625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?