जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकका ग्राहकले सोल्टी होटलमा छुट पाउने

कामना सेवा विकास बैंकका ग्राहकले सोल्टी होटलमा छुट पाउने

कामना सेवा विकास बैंकका ग्राहकले सोल्टी होटलमा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् । मंगलबार बैंक र होटलबीच छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

काठमाडौंको ताहचलस्थित सोल्टी होटलका साथै नेपालगञ्जमा रहेको सोल्टी वेस्टर्न प्रिमियर होटलमा पनि उक्त छुट प्राप्त हुनेछ । जसमा बैंकका कर्मचारी तथा ग्राहकले उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकका मुलुकभर १२९ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर, ७५ वटा एटीएम सञ्चालनमा छन् ।

6760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका