जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बिओके क्यापिटलको अध्यक्षमा मिश्र नियुक्त

बिओके क्यापिटलको अध्यक्षमा मिश्र नियुक्त

बिओके क्यापिटलको संचालक समितिको अध्यक्षमा महेश मिश्र नियुक्त भएका छन् । क्यापिटलको संचालक समितिको बैठकको निर्णय अनुसार मिश्रलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । त्यस्तै उक्त निर्णय अनुसार संचालकमा चन्द्र राज शर्मालाई नियुक्त गरेको छ ।

8175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?