जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • प्रभु बैंक र ग्लोबल एकेडेमीबीच व्यवसायिक सम्झौंता

प्रभु बैंक र ग्लोबल एकेडेमीबीच व्यवसायिक सम्झौंता

प्रभु बैंक र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनबीच व्यवसायिक सम्झौता भएको छ। सम्झौंता अनुसार कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा बैंकले दिनेछ।

सम्झौंतापत्रमा बैंकका सिइओ अशोक शेरचन र गेट कलेजका सिइओ खेमराज लकाईले हस्ताक्षर गरे।

बैंकले अधिकतम पाँच लाख रुपैयाँसम्म शैक्षिक कर्जा दिनेछ। यो कर्जाको ब्याज सस्तो हुने बैंकले जनाएको छ।

6750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका