जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्राइम डिवेञ्चर ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

प्राइम डिवेञ्चर ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

प्राइम कमर्सियल बैंंक लिमिटेडले निष्काशन गरेको ८.७५℅ प्राइम डिवेन्चर २०८५ ऋणपत्र प्रति थान रु. १००० को दरले हुन आउने रु.२,४४,७९,६३,०००/- (अक्षरुपी दुई अर्ब चौवालिस करोड उनान्असि त्रिसठ्ठी हजार रुपैँया) बराबरको २४,४७,९६३ थान डिवेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको थियो ।

4710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका