जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • मेगा बैंकले किन्यो १ अर्ब १६ करोडको जग्गा

मेगा बैंकले किन्यो १ अर्ब १६ करोडको जग्गा

मेगा बैंकले प्रधान कार्यालय रहने गरी काठमाडौंमा जग्गा खरिद गर्ने भएको छ । बैंकले १ अर्ब १६ करोड १ लाख रुपैयाँमा काठमाडौंको वडा नम्बरमा ५ मा जग्गा किन्ने भएको हो ।

बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त जग्गा किन्ने निर्णय गरेको हो । जग्गाको बैना समेत भइसकेको र अब चाडै बैंकको नाममा पास गर्ने तयारी गरिएको छ । अहिले कमलादीको राइजिङ मलमा कर्पोरेट कार्यालय भाडामा बस्दै आएको छ । नयाँ जग्गामा भवन बनाएर कर्पोरेट कार्यालय राख्ने बैंकका कम्पनी सचिव तुल्सीराम पोख्रेलले नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएका छन्

6735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका