जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सूर्या लाइफको १३.३६ प्रतिशत लाभांश घोषणा

सूर्या लाइफको १३.३६ प्रतिशत लाभांश घोषणा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १३.३६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको १२.७० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद लाभांश सहित जम्मा १३.३६८५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

4265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका