जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • नेपाल बंगलादेश बैंकको अध्यक्षमा चार वर्षका लागि दोहोरिए एआरएम नजमुस

नेपाल बंगलादेश बैंकको अध्यक्षमा चार वर्षका लागि दोहोरिए एआरएम नजमुस

नेपाल बङ्गलादेश बैंकको अध्यक्षमा एआरएम नजमुस शकिब दोहोरिएका छन्। बैंकको नव निर्वाचित संचालक समिति बैठकले शकिबलाई नै आगामी ४ वर्षे कार्यकालका लागि चयन गरेको हो। 

अध्यक्ष शकिबलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार मंसिर ६ गते पद तथा गोपनियताको शपथ गराए। 

शपथ कार्यक्रममा राष्ट्र बैंकका साथै बङ्गलादेश बैंकका उच्च पदस्थ अधिकारीहरु पनि उपस्थित थिए। 

हाल यस बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, र ८४ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।

6065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका