जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकका नवनियुक्त अध्यक्ष पाँडेले लिए गभर्नर महाप्रसाद अधिकारीबाट शपथ

नेपाल इन्भेष्टमेन्ट बैंकका नवनियुक्त अध्यक्ष पाँडेले लिए गभर्नर महाप्रसाद अधिकारीबाट शपथ

नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष पाँडेले पुस १९ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
पुस १९ गतेदेखि शपथ लिएका अध्यक्ष पाँडेले आजैदेखि बैंकको सञ्चालक समितिको अध्यक्ष पदको कार्यभार सम्हाल्ने छन् । बैंक स्थापनाकालदेखि नै अध्यक्षको जिम्मेवारीमा रहेका उनी बैंकको प्रमुख सेयर होल्डरसमेत हुन् ।

3460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका