जोडिनुहोस
आइतवार, चैत्र १६, २०८१
आइतवार, चैत्र १६, २०८१
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनश शेयर ?

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनश शेयर ?

एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरको छ । कम्पनीको माघ १३ गते साँझ साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

4840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका