जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सिटिजन लाइफद्धारा घातक रोग वापत १० लाख रुपैयाँ हस्तान्तरण

सिटिजन लाइफद्धारा घातक रोग वापत १० लाख रुपैयाँ हस्तान्तरण

सिटिजन लाइफद्धारा बीमित स्वयं सरिना लामालाई प्राण घातक रोग बिरुद्ध १० लाख दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक दुली धादिङ्ग स्थायी घर भई हाल ललितपूर बसोबास गर्दै आएकी लामाले २०७४ मा सिटिजन लाइफ जमल शाखामा प्राण घातक रोग सहित जीवन बीमा गराएकी थिइन् । हाल उनलाई मृगौलाको समस्या भएको छ । सोही अनुरुप कम्पनीले उक्त रकम प्रदान गरेको हो ।

सिटिजन लाइफको मूख्य कार्यालय टेकुमा दावी भुक्तानी विभागका प्रगेश बस्नेतद्धारा चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा जमल शाखा प्रमुख प्रकाश कुमार श्रेष्ठ लगायत अन्य एजेन्सी मेनेजरहरु साथै बीमित लामाको श्रीमान पूर्ण तामाङ्गको उपस्थिती थियो ।

6275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका