जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • एनसीसी बैंकका सञ्चालक निशेष प्रधानले दिए राजीनामा

एनसीसी बैंकका सञ्चालक निशेष प्रधानले दिए राजीनामा

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडमा सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्ने निशेष प्रधानले राजीनामा दिएका छन् ।कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानले दिएको राजीनामा सोही दिनदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

3855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका