जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिटिजन लाइफको नयाँ शाखा भलबारीमा उद्घाटन

सिटिजन लाइफको नयाँ शाखा भलबारीमा उद्घाटन

सिटिजन लाइफ इन्स्योरेन्सले रुपन्देही जिल्लाको भलबारीस्थित नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन  प्रमुख कार्यकारी अधिकृत  पोषकराज पौडेलले गरेका हुन् ।

भलबारी शाखा उद्घाटन भएसँगै यस क्षेत्रमा रहेका ग्राहकले सेवा प्राप्त गर्न सजिलो हुने सिटिजन लाइफले जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकलाई सेवा दिने हेतुका साथ देशका विभिन्न स्थानमा शाखा विस्तार गर्ने कार्यलाई तिव्रता दिएको छ ।

3630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका