जोडिनुहोस
सोमवार, अशोज ४, २०७८
सोमवार, अशोज ४, २०७८
  • होमपेज
  • बीमा समितिले टिकापुर नगरपालिकामा गर्यो जनचेतनामुलक कार्यक्रम

बीमा समितिले टिकापुर नगरपालिकामा गर्यो जनचेतनामुलक कार्यक्रम

बीमा समितिले टिकापुर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । टिकापुर नगरपालिकाका सरोकारवालाहरु सँग बीमा सबन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको समितिका उप निर्देशक विरोध भट्टले जानकारी दिए ।

कार्यक्रममा समितिका उप निर्देशक भट्ट सहित सहायक निर्देशक निश्चलराज बानिया, सहायक प्रथम अनुराग पाण्डेको सहभागिता थियो । त्यस्तै नगरपालिका मेयर, उपमेयर, जन प्रतिनिधिहरु, शिक्षक, स्थानीय तहमा रहेका बीमा कम्पनीहरुको शाखा कार्यालय प्रमुखहरु, किसान, उद्योगी, व्यापारी लगायतको सहभागिता थियो ।

कार्यक्रमका सहभागीहरुले विदेशी बीमा कम्पनीहरुले नेपालबाट नाफा गरेर विदेश लगिरहेको भन्दै यसका लागि केहि गर्न समितिलाई अनुरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका