जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • सूर्या लाइफ इन्स्योरेन्सको निःशुल्क स्वास्थ शिवीर सम्पन्न

सूर्या लाइफ इन्स्योरेन्सको निःशुल्क स्वास्थ शिवीर सम्पन्न

शिभरात्रीको अवसरमा भक्तजनहरुको सहयोगर्थ सूर्या लाइफ इन्स्योरेन्सले हेल्थ सर्भिस नेपालसँगको सहकार्यमा पशुपति क्षेत्रभित्र निःशुल्क स्वास्थ शिवीर सञ्चालन गरेको थियो । उक्त शिवीरबाट भक्तजनहरुलाई एम्बुलेन्स सहितको आकस्मिक स्वास्थ सेवा प्रदान गर्नुको साथै निःशुल्क दन्त परिक्षण, स्वास्थ परिक्षण गर्नुको साथै औषधी वितरण गरेको थियो ।

हेल्थ सर्भिस नेपालका ३० जना स्वस्थ सेवाकर्मीको सहयोगमा सञ्चालन गरिएको उक्त शिवीरमा पानी र जुस वितरण गर्नुका साथै नेपाल रेडक्रस सोसाइटीको सहकार्यामा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो । सामाजिक उत्तरदयित्व कार्यक्रम अन्तर्गत यस शिवीरबाट भक्तजनहरुलाई सेवा पु¥याउन सकेकोमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्कले खु्सी व्यक्त गरे ।

5840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?