जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • नबिल बैंकद्वारा एसएमई ग्राहकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम संचालन

नबिल बैंकद्वारा एसएमई ग्राहकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम संचालन

 नबिल बैंकले प्रदेश नं १ स्थित बैंकको शाखा कार्यालय अन्र्तगतका साना तथा मझौला क्रणीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि  गर्ने हेतूका साथ क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन गरेको छ । बैंकले आफना ग्राहकवर्गहरुको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश गरी नेपाली उत्पादनको प्रर्वद्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ सूमन शाक्य लाई प्रशिक्षकको रुपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको र उक्त तालिम कार्यक्रम नेपालको बैंकिङ क्षेत्रमै पहिलो प्रयासको रुपमा रहेको छ । 

मिति २०७८ फाल्गून २७ मा इटहरीमा आयोजित उक्त तालिम कार्यक्रममा बैंकका ४० भन्दा बढी साना तथा मझौला क्रणीग्राहकहरुको उपस्थिति रहेको थियो । करिब चार घण्टा संचालन गरिएको उक्त कार्यक्रमको समीक्षा गर्दै सहभागी ग्राहकहरुले यस किसिमको तालिमले आफनो व्यवसायिक क्ष्मता वृद्धिको लागी अतिनै उपयोगी भएको साथै एक आपसमा अनूभव तथा १ानको आदान प्रदान भएको महशूस गरेको कूरा जानकारी गराए ।

नबिल बैंकले आफनो एसएमई ग्राहकवर्गहरुको व्यवसायको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश एवं बिस्तारका साथै बैंक र ग्राहक बिचको द्विगो सम्बन्धलाई लक्षित गर्दै यस किसिमको तालिम  आयोजना गरेको र आगामी दिनमा समेत यस्ता किसिमका ग्राहकमूखी कार्यक्रमहरु संचालन गरिने कूरा नबिल बैंकका साना तथा मझौला उद्यम तथा ल३ूवित्त विभागका प्रमूख निरज कूमार बस्नेत डनिलले बताए । साथै, यस्ता किसिमका ग्राहकमूखी कार्यक्रमहरु संचालन गरी बैंकले नाफारहित बैंकिéको अवधारणा अनूरुप आफ्ना् द्विगो बैंकिङको लक्ष्य प्राप्ती गर्ने बताए । 

2385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका